बिहिबार, कार्तिक ११ २०७८

काठमाडौँ उपत्यकामा थपिए १६३ संक्रमित, सक्रिय संक्रमित ३,२१० जना


  • नेपालदीप
  • बुधबार, असोज २७ २०७८
627
SHARES

काठमाडौं। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १६३ जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा १२२, भक्तपुरमा १२ र ललितपुरमा २९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ३,२१० रहेको छ।

तीमध्ये काठमाडौंमा १,७८७, भक्तपुरमा ६५४ र ललितपुरमा ७६९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट