सोमबार, मंसिर १३ २०७८

काठमाडौं उपत्यकामा आज थपिए ११८ नयाँ संक्रमित



  • नेपालदीप
  • शुक्रबार, असोज २९ २०७८
1.2K
SHARES

काठमाडौं।  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक सय १८ जना कोरोना संक्रमित थपिएका छन् ।

तीमध्ये काठमाडौंमा ८९, भक्तपुरमा ११ र ललितपुरमा १८ जना छन् ।

पछिल्लो २४ घण्टामा वागमती प्रदेशमा थपिएका १२९ जना नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकाकै हिस्सा ठूलो छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट