सोमबार, मंसिर १३ २०७८

कोरोना अपडेट : देशभर थपिए ३९१ नयाँ संक्रमित, ६ जनाको मृत्यु



  • नेपालदीप
  • आइतबार, असोज ३१ २०७८
1.6K
SHARES

काठमाडौं। पछिल्लो २४ घण्टामा तीन सय ९१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

नयाँ संक्रमितभन्दा निको हुने संख्या बढी छ । उक्त अवधिमा छ सय ८० जना संक्रमण जितेर घर फिरेका छन् ।

सोही अवधिमा छ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट