सोमबार, मंसिर १३ २०७८

राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान



  • नेपालदीप
  • सोमबार, कार्तिक १ २०७८
1.3K
SHARES

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको छ। डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि हाल यो पद रिक्त छ।

क्यानको बोर्ड बैठकले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गर्ने निर्णय दशैं अगाडि नै गरेको थियो।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट