आइतबार, मंसिर १२ २०७८

बहुलतावादका शत्रु : एकेश्वरवादी चिन्तन



  • नेपालदीप
  • मंगलबार, कार्तिक २ २०७८
2.1K
SHARES

जनसंख्याका आधारमा विश्वमा दोश्रो सबैभन्दा बढी मुसलमानहरू छन् र यी ७४ विभिन्न सम्प्रदायमा विभाजित छन् । गैर-मुस्लिमहरूले सीया र सुन्नी यी दुई मुस्लिम सम्प्रदायका विषयमा बढी सुनेका छन् । आज मुसलमानको नाम सुन्नासाथ तीनबटा मानसिकचित्र निर्मित हुन्छन् (१) आतंकवाद (२) कट्टरपन्थ र (३) महिला अधिकारका प्रवल विरोधी । सबै कुरा सत्य नहोलान् तर दोश्रो वूँदाकाका सवालमा भने मुस्लिम समाज विभाजित छैन । आधुनिक विज्ञानका सुविधाहरूको प्रचुर प्रयोग पनि गर्ने तर विचारमा भने सम्पूर्ण विश्वलाई सातौँ शताब्दिमा फर्काउन चाहन्छन् । सूचना प्रविधिको विकाशसंगै मुसलमानहरू अझैं कट्टरतातिर फर्किरहेका छन् ।

नेपाल सरकारले मुस्लिम धर्ममा संस्थापक मोहम्मदको जन्मदिनको अवसर परेर राष्ट्रीय विदा दिन्छ । विश्वका मुस्लिमहरूको धार्मिक नेतृत्व गर्ने मानिएको साउदी अरेविया सहित विश्वका ५६ देश (मुस्लिम देश)हरूले एस्तो विदा दिंदैनन् र यसका साथै नेपालमा पनि मुस्लिम समाज कट्टरतातिर फड्को मार्दैछ । मधेशी मुसलमानहरूको तुलनामा पहाडी मुसलमानहरू गैर-मुस्लिमसंग सहज मानिन्थे तर २०६३ पछिको मानचित्र परिवर्तित हुँदैछ । गाउँगाउँमा पाकिस्तानी, भारतीय र साउदी संस्करणको कट्टरपन्थी समुदाय बढ्दो छ । अर्को शब्दमा, भारत, पाकिस्तान र साउदीबाट आएका मुल्लाहरूले नेपाली मुसलमानहरूलाई आफु बाहेकको समाजसंग सामाजिक, सांस्कृतिक तथा धार्मिक दूरी स्थापित गर्न शिक्षित, दीक्षित र प्रशिक्षित गरिरहेका छन् ।

कुवेती मूलका मुस्लिम फुटबल प्रशिक्षकले दशैंको टीका लगाएको चित्र सार्वजनिक गरेपछि नेपाली मुस्लिम समुदायले निजको चर्को आलोचना गरिरहेको छ । यही मेसोमा वंगलादेशमा त्यहाँका मुस्लिमहरूले आक्रमण गरेर मन्दिर नष्ट गर्नुका साथै पाँच जना हिन्दूहरूको हत्या गरिदिएका छन् । अन्य धार्मिक समुदायको हत्या गर्ने क्रम यही नरोकिएर एकजना ब्रिटेनका सांसदको पनि छुरा प्रहार गरेर हत्या गरिएको छ । अफगानिस्तानमा तालिवानले कब्जा गरेपछि मुस्लिम समुदायमा कट्टरतातिर अझैं रुझान वढ्ने निश्चित छ । बंगलादेशको क्रूरहत्या विरुद्ध नेपालका कुनै पनि मुस्लिम व्यक्ति, समाज र संस्थाहरूले एकशब्द पनि बोलेका छैनन् । मोहम्मदको जन्मदिनको अवसरमा राष्ट्रिय विदा दिने नेपाल सरकार हिन्दू-हत्या विरुद्ध बोल्दैन किनभने कट्टरपन्थी मुस्लिमले एस्तो गर्न दिंदैनन् ।

सन् २००७ मा अमेरिकामाथि आतंकवादीहरूले आक्रमण गरेपछि तत्कालीन राष्ट्रपति जर्ज बुसले सत्य बोलेका थिए “यो संसार कट्टरपन्थी मुसलमानहरूका कारण असुरक्षित छ” तर सत्यको घांटी रेट्ने मिडिया र तथाकथित अधिकारवादीहरूको चर्को आलोचनापछि जर्ज वुसले क्षमा मांगे । उनले माँगेको सार्वजनिक क्षमा पूर्णतया झूटो हो भन्ने तत्थ्य विश्वका धेरैजसो मान्छेले बुझेका थिए तर पनि क्षमा नै माँगेको मानियो । कुरानले प्रदान गर्ने “श्रेष्ठतर पन्थ”को दम्भ र अन्य समुदायसंग सहकार्य गर्न नसक्ने परम्पराले मुसलमानहरू वदनाम हुँदैछन् । अधिकांश मुस्लिम एस्तो वदनामीले अत्यन्त दुखी छ तर उनीहरूको “जीन” अर्को समुदायसंग मिलेर बस्ने खुवी नै छैन – सत्य यही हो ।

हरेक मुसलमान चाहन्छ कि विश्वको हरेक मान्छेले कुरानको आधारमा विश्वको अस्तित्वलाई मानोस् अर्थात् मूर्तिपूजकहरूको हत्या गरोस्, बहुदेववाद समाप्त पारोस्, टोलटोलमा मस्जिद निर्माण गरेर पाँचै नमाजहरू पढोस्, महिलाहरूलाई शिक्षाको अधिकारबाट बंचित राखोस् र यदि आफ्नै कुनै व्यक्तिले विद्रोह गरेर अर्कोसमाजसंग मिल्छ, मिल्ने प्रयन्त गर्छ भने तेसको हत्या गरोस् । यदि तत्कालै हत्या गर्न नसके “जिहाद” आरम्भ गरोस् र आफ्ना पुस्ताहरूलाई एस्तो जिहादलाई निरन्तरता दिने सुनिश्चित गरोस् । इरान, इराक, सिरिया, लिबिया, साउदीजस्ता देशहरूमा उनीहरूले आफ्नै अर्को सम्प्रदायको अस्तित्व समाप्त पार्न जिहाद गरिरहेका छन् भने आफु अल्पसंख्यक भएको ठाउँमा बहुसंख्यक विरुद्ध “जिहाद” गरिनैरहेका छन् ।

नेपाली समाज परम्परागत रूपमा सहअस्तित्वको संस्कृतिमा विकसित हुँदैआएको हो । यहाँ १२४ थरीका मान्छेहरूले १३१ थरिका भाषा बोल्छन् । नेपालका लागि इसाई र मुस्लिम दूवै सम्प्रदायहरू रैथाने होइन । मुस्लिमहरूको नेपालमा पहिलो प्रवेश सन् १३३९ (समसुद्दीनले काठमाडौँमा आक्रमण गरेपछि) भएको मान्न सकिन्छ भने इसाईहरूको प्रवेश सन् १७००को अन्त्यतिर भएको विश्वास गरिन्छ । एकेश्वरवादी दृष्टिकोणले गर्दा बहुदेववादी दृष्टिकोण भएको नेपाली सामाजिक र सांस्कृतिक स्वभावसंग यी दूवै समुदायहरू मिलेर वस्ने सम्भावना देखिन्न । मुस्लिम होस् वा इसाई यी दूवैले साम, दाम, दण्ड तथा भेदको प्रयोग गरेर धर्मपरिवर्तन गराउँछन् । अनि, यिनै नव दीक्षितहरूलाई प्रयोग गरेर सामाजिक, सांस्कृतिक तथा धार्मिकतहमा परस्पर घृणावादलाई मलजल दिन्छन् । यस मामिलामा मुस्लिम समुदायभन्दा इसाईहरू धेरै अगाडी छन् ।

कट्टरवादी कम्मुनिस्ट, इसाई तथा मुसलमानहरूका अतिवादको चेपुवामा परेर नेपालले आफ्नो रैथाने मौलिकता गुमाउंदै छ । कट्टरपन्थ र अलगाववादबाट ऐतिहासिक रूपमा जोगिँदै आएको नेपाली समाज क्रमशः इसाई, मुस्लिम र बामपन्थी कट्टरताको शिकार हुँदैछ । प्रजातन्त्रको राजनैतिक आवरणमा लुकेका इसाईहरू, जडवादी साम्यवादको प्राप्तिका लागि कम्मर कसेका वामपन्थीहरू र “नाफा”को एकल लक्ष भएका व्यापारी देशहरूले नेपालमा खेलिरहेका छन् । मुस्लिम र इसाईहरूले कट्टरवाद फैलाइरहेका छन् भने भोटका लोभी राजनैतिक दलहरूले आँखा चिम्लेर कट्टरवादीहरूको “नग्ननृत्य”लाई समर्थन गरिरहेका छन् । बंगलादेश, पाकिस्तान तथा अन्य देशहरूमा हिन्दूहरूको सर्वनाश हुँदै गर्दा एकशब्द बोल्न नसक्ने राजनैतिक दलका प्रतिनिधिहरूलाई देशका ८२% हिन्दूहरूले भोट दिन्छन् भने यो भन्दा ठूलो सामुहिक सांस्कृतिक तथा धार्मिक आत्महत्याको अभिमत अर्को हुनै सक्दैन । अव हिन्दुहरू कट्टरपन्थी हुनैपर्छ किनभने कट्टरपन्थी मुस्लिम, इसाई तथा बौद्धहरू धर्मनिरपेक्ष हुन्छन् भने हिन्दुहरूले पनि कट्टरपन्थी धर्मनिरपेक्षताको अभ्यास गर्न तयार हुनुपर्छ ।

म्यामारले (बौद्धराष्ट्र) पहिले अतिवादी मुस्लिम विरुद्ध आक्रमण गर्यो र अव तेस्तै एकेश्वरवादी इसाईहरूका विरुद्ध आक्रमण तेज बनाएको छ । व्यक्तिहत्या गलत हो तर व्यक्तिहरूका कारणले सभ्यता र संस्कृतिनै समाप्त हुन्छ भने सम्वन्धित राष्ट्रहरूले चिन्तन गर्नैपर्छ । हिन्दुहरुको सामूहिक हत्या हुँदा देशका ८१.३% हिन्दूहरूको पनि प्रतिनिधित्व गर्ने नेपाल सरकारले बोल्न सक्दैन भने एस्तो सरकार नेपालीको हुनै सक्दैन । यो कट्टरपन्थीहरूको मतियार हो कि भनेर शंका गर्नैपर्छ । नेपालका बौद्ध र किरातहरूले पनि आफ्नो झूटो धर्मनिरपेक्षताको आत्मघाती चिन्तन त्यागेर आफुसंगै हजारौं वर्षदेखि सहअस्तित्वमा रहेको हिन्दू-चिन्तन (बहुलतावाद)को समर्थन गर्नुपर्छ । अन्यथा हिन्दू नष्ट हुँदा बौद्ध, किरातीहरू पनि नष्ट नै हुने छन् ।

एक पटक मसंग एकजना इसाईले सोधेका थिए “तिमी कसरी हिन्दू हौँ” र मैले जवाफ दिएको थिएँ “किनभने म मुस्लिम र इसाईजस्तो एकेश्वरवादी” छैन । तिमीहरू बाइबल र कुरान बोकेर तिमीले बोकेकोसंग असहमत बाइबल र कुरान बोक्नेसहित हामीलाई मर्छौं तर हामी तिम्रोकल्याणको लागि धर्मनिरपेक्षताको ढोंग गर्छौं ।” व्यक्ति हिंसाको बाटोमा लाग्न आह्वान गर्न सक्दिन तर कट्टरपन्थीहरूलाई निरुत्साहित गर्नका लागि “कट्टरपन्थ”का वाहक मुसलमान हुन् र एस्तो कट्टरता प्राकृतिक विश्व र मानव-विश्वका लागि खतरनाक छ” भन्ने घोषणा गर्न कत्तिपनि डराउँनु हुँदैन । नेपाली समाजको बहुलतावादी दृष्टिकोण र चिन्तनलाई जीवित राख्न पनि कट्टरपन्थीहरूलाई “कट्टरपन्थी”का रूपमा चिन्न र परिभाषित गर्न आवश्यक छ ।

जव हामी कट्टरता र कट्टरपन्थी मुस्लिमहरू वारे चर्चा गरिरहेका छौँ एसको अर्थ हो – हामी कट्टरपन्थी मुस्लिम जसले बंगलादेशमा निर्दोष हिन्दूहरूको हत्या गरिरहेका छन्, जसले कास्मिरमा तेहाका रैथाने पण्डितहरूको हत्या गरिरहेका छन्, जसले पाकिस्तानका रैथाने अल्पसंख्यकहरूको निर्मम हत्या गरिरहेका छन्, जसले बहुसंख्यक भएर पनि अल्पसंख्यकहरूको हत्या गरिरहेका छन्, ती सबैको कुरा गरिरहेका छौँ । सबै मुसलमान र इसाईहरू आतंकवादी हुनै सक्दैनन् । स्वधर्म मान्ने तर अर्काकाका संस्कृति र धार्मिक परिपाटीको सम्मान पनि गर्नेहरू स्वाभिमानी हुन् । स्वाभीमानी व्यक्ति आतंकवादी, इर्ष्यालु र असहिष्णु हुनै सक्दैन र कट्टरपन्थीहरू सहिष्णु, समभाव र सहयोगी हुनै सक्दैनन् । नेपाली समाजको मौलिक जरोकिलो जोगाउनु छ भने हामीले असहिष्णु मुस्लिम/इसाईको वैचारिक प्रवाहलाई रोक्नेपर्छ । कठोरतापूर्वक तिनको आलोचना र भत्सना गर्नैपर्छ ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट