बुधबार, मंसिर १५ २०७८

स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुल्यो



  • नेपालदीप
  • बुधबार, कार्तिक १० २०७८
1.4K
SHARES

काठमाडौं। यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन फाराम खुलाएको छ ।

दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको आवेदन झन्डै छ महिनापछि खुलाएको हो । सोमबारदेखि नै नयाँ आवदेन खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

नयाँ आवेदनको लागि वेबसाइटमा गएर पहिलाको जसरी नै भर्न सकिनेछ । सेवाग्राहीले बिहान ६ बजेदेखि राती १० बजेसम्म फारम भर्न सक्ने विभागले जानकारी दिएको छ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट