बुधबार, मंसिर १५ २०७८

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय



  • नेपालदीप
  • बिहिबार, कार्तिक ११ २०७८
1.8K
SHARES

काठमाडौं। सरकारले संसद अधिवेशन अन्त्य गरेको छ।विपक्षीको अवरोध र विरोध प्रदर्शनका कारण संसद अधिवेशन अगाडि बढाउन नसकेपछि सरकारले बिहीबार संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

मन्त्रिपरिषद् बैठक बिहीबार तीन बजे सिंहदरबारमा बस्ने छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट