बुधबार, मंसिर १५ २०७८

सात वर्षीया बालिकाको हत्या गरिएको अबस्थामा शव भेटियो



  • नेपालदीप
  • मंगलबार, कार्तिक २३ २०७८
1.2K
SHARES

काठमाडौँ। सुर्खेतको लेकबेसी नगरपालिका–१ ढापखर्ककी सात वर्षीया बालिकाको हत्या भएको छ ।

लेकबेसी नगरपालिका ढापखर्कका गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषाको हिजो शव भेटिएको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठकाअनुसार बालिका अस्ति बिहान १० बजे सामान किन्न भनेर घर नजिकैको पसलमा गएकी थिइन् । तर घर नफर्केपछि परिवारले हिजो इलाका प्रहरी कार्यालयमा खबर गरेको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट