बुधबार, मंसिर १५ २०७८

काठमाडौँ उपत्यकामा बन्दको प्रभाव अत्यन्तै कम, निर्वाध गुडी रहेछन् सवारीसाधन(तस्बिरहरु)



  • नेपालदीप
  • मंगलबार, कार्तिक ३० २०७८
1.3K
SHARES

काठमाडाैं। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले इन्धनमा गरिएको मूल्यबृद्धिको विरोधमा आज आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा न्यून देखिएको छ। सार्वजनिक सवारी साधन कम चले पनि निजी सवारीसाधन निर्वाध रुपमा चलिरहेका छन्।

चोकचोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। काठमाडौंबाट छुट्ने लामो दूरीका सवारी साधन भने चलेका छैनन्। विभिन्न ठाउँबाट बन्दको प्रभावबारे स्थलगत रिपोर्टिंग गरिरहेका नेपालदीपका फोटो पत्रकार दिपक घर्तिमगरले केही तस्बिरहरु खिचेका छन्।

तस्बिरहरु:

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट