बुधबार, मंसिर १५ २०७८

एसईई पढेकाले पनि आवेदन दिन सक्ने गरि नेपाल टेलिकममा खुल्यो जागिर(सूचनासहित )



  • नेपालदीप
  • शुक्रबार, मंसिर ३ २०७८
1.1K
SHARES

काठमाडौँ। नेपाल टेलिकमले २७० जना कर्मचारी मागेको छ।

आज (शुक्रबार) बिहान सूचना प्रकाशन गरी टेलिकमले विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।

टेलिकमका अनुसार इच्छुक र योग्य नागरिकले यही मंसिर २३ सम्म आवेदन दिन सक्नेछन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट