बुधबार, मंसिर १५ २०७८

नेपाल प्रहरीका २२ एसपीको सरुवा,को कहाँ ?



  • नेपालदीप
  • आइतबार, मंसिर ५ २०७८
1.4K
SHARES

काठमाडौं। नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ।

प्रहरी महानिरीक्षकस्तरीय बैठकले एसपीको सरुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी प्रधान कार्यालयमा कार्यरत सहित केही जिल्लाका एसपीलाई सरुवा गरिएको हो।

उनीहरुले तलव, भत्तासमेत अहिले सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट