बुधबार, माघ ५ २०७८

काठमाडौँ उपत्यकामा आज थपिए १३० कोरोना संक्रमित



  • नेपालदीप
  • आइतबार, मंसिर ५ २०७८
1.6K
SHARES

काठमाडौं। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ९८, भक्तपुरमा ८ र ललितपुरमा २४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,४७७ रहेको छ।

तीमध्ये काठमाडौंमा ४६६, भक्तपुरमा ४५८ र ललितपुरमा ५५३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट