बुधबार, मंसिर १५ २०७८

काठमाडौं उपत्यकामा थपिए १४४ जना संक्रमित



  • नेपालदीप
  • मंगलबार, मंसिर ७ २०७८
589
SHARES

काठमाडौं। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा १०५, भक्तपुरमा ९ र ललितपुरमा ३० जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,६०७ रहेको छ।

तीमध्ये काठमाडौंमा ५९०, भक्तपुरमा ४६७ र ललितपुरमा ५५० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट