बुधबार, मंसिर १५ २०७८

बुद्ध एयरको जहाज सँग ठोक्कियो स्याल



  • नेपालदीप
  • बिहिबार, मंसिर ९ २०७८
779
SHARES

काठमाडौँ। नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा ब्द्ध एयरको जहाजमा स्याल ठोक्किएको छ।

विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट आएको बुद्ध एयरको एटीआर ७२ जहाज बुधबार बेलुका धावनमार्गमा गुडिरहेका बेला स्याल ठोक्किन आइपुगेको हो। तर कुनै दुर्घटना हुन भएन, सबै यात्रु सकुशल छन्।

जहाजसँग ठोक्किएको स्याल भने विमानस्थलमा टुक्राटुक्रा भएको थियो।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट