बुधबार, मंसिर १५ २०७८

आज पनि सुनको भाउ घट्यो,तोलाको कतिमा हुँदैछ कारोबार



  • नेपालदीप
  • बिहिबार, मंसिर ९ २०७८
684
SHARES

काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य कमी देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेको हो। बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

तेजावी सुनको भाउ पनि प्रतितोला ९१ हजार २०० मा आइपुगेको छ।

बिहीबार चाँदीको भाउ भने प्रतितोला पाँच रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२३० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट