बिहिबार, माघ १३ २०७८

१ लाख ९४ हजार डलरसहित एक जना प्रहरी नियन्त्रणमा



  • नेपालदीप
  • शनिबार, मंसिर ११ २०७८
1.2K
SHARES

पोखरा। स्रोत नखुलेको १ लाख ९४ हजार डलरसहित एकजना नेपाली नागरिकलाई कास्की प्रहरीले पक्राउ गरेको छ। काठमाडौंबाट पोखरा आइरहेका ती व्यक्तिलाई पृथ्वी राजमार्गको लेखनाथ मजुवाबाट प्रहरीले पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेका व्यक्तिमाथि आवश्यक सोधपुछ गरिरहेको छ।

थप विवरण आउन बाँकी छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार