बिहिबार, माघ १३ २०७८

प्रताप र रचनाको स्वरमा रहेको नयाँ गीत सार्वजनिक



  • नेपालदीप
  • आइतबार, मंसिर १२ २०७८
3.1K
SHARES

काठमाडौँ। प्रताप दास र रचना रिमालको स्वरमा रहेको  ‘मैले माया लाउने कुन खालको’ गीत सार्वजनिक भएको छ । महेश बिक्रम पाण्डेको शब्द सङ्गीत र एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

बिशाल नेपालिको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा मदन रोकाया र करिश्मा ढकालको अभिनय छ । दिनेश पराजुलिको छायाँकन रहेको भिडियोमा अमृत चापागाइको सम्पादन छ। पुनम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत मदन रोकाया युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार