सोमबार, साउन ३० २०७९

बन्दसत्रमा ‘केपी ओली आइ लभ यु’को नारा, ‘पार्टी फुटाउने मतियार’ भन्दै रावलको आलोचना



  • नेपालदीप
  • आइतबार, मंसिर १२ २०७८
3.1K
SHARES

चितवन। नेकपा एमालेको महाधिवेशन अन्तरगत बन्दसत्र ढिला गरी सुरु हुँदा कार्यकर्ताले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा नारावाजी गरेका छन्।

अध्यक्ष ओली हलमा प्रवेश गर्नासाथ नारावाजी सुरु भएको हो। कार्यकर्ताले ‘वि लभ यू केपी बा’, ‘आज होइन भोलीलाई १० बर्ष अ‍ोलीलाई’, ‘पार्टी फुटाउने मतियार होसियार’ भन्दै नारा लगाइरहेका छन्। बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र राति १० बज्न लाग्दा सुरु भएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार