बिहिबार, माघ १३ २०७८

एमाले अध्यक्षमा भारि मतान्तरसहित ओली विजयी



  • नेपालदीप
  • मंगलबार, मंसिर १४ २०७८
2.6K
SHARES

काठमाडौं । नेकपा एमाले अध्यक्षको लागि भएको निर्वाचनमा केपी शर्मा ओली विजयी भएका छन्। ओली लगातार एमाले अध्यक्षमा दोश्रो पटक निर्वाचित भएका हुन्।

चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई लगभग १६००को मतान्तरले पराजित गर्दै ओली सभापतिमा निर्वाचित भएका हुन्। ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका छन्।

एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलका अनुसार अध्यक्ष पदमा शर्मा अ‍ोलीले १८४० मत प्राप्त गरेका छन् भने रावलले २२३ मत प्राप्त गरेका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट