बिहिबार, माघ १३ २०७८

सुनको मूल्य निरन्तर घट्दै,आज तोलाको कतिले घट्यो ?



  • नेपालदीप
  • बुधबार, मंसिर १५ २०७८
2.2K
SHARES

काठमाडौँ। यस साता नेपाली बजारमा सुनको भाउमा निरन्तरको गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला चार सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ५०० रुपैयाँमा झरेको छ।

त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँमा झरेको छ।

चाँदीको भाउ पनि बुधबार प्रतितोला पाँच रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार