बिहिबार, माघ १३ २०७८

स्थानीय तहका १६ सय १३ जना कर्मचारीको एकै पटक सुरुवा



  • नेपालदीप
  • मंगलबार, मंसिर २१ २०७८
2.1K
SHARES

काठमाडौं। सरकारले स्थानीय तहमा कार्यरत १ हजा ६ सय बढी कर्मचारीको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार १६१३ जना कर्मचारीको अन्तर स्थानीय तहमा सरुवा गरेको हो।

लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भइ स्थायी नियुक्त भएका र अन्तर स्थानीय तह कामकाजमा खटाउन यस मन्त्रालयबाट हालसम्म निवेदन पेस गरेका कर्मचारीहरुलाई मन्त्रालयको मंसिर १९-२० गतेको निर्णयअनुसार कामकाज खटाइएको जारी सूचनामा उल्लेख छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार