बिहिबार, माघ १३ २०७८

गायिका विद्या तिवारीको नयाँ गित सार्वजनिक ( भिडियोसहित )



  • नेपालदीप
  • आइतबार, पुष १८ २०७८
1K
SHARES

काठमाडौँ। गायिका विद्या मञ्जु तिवारीको ‘ज्योति’ गित बजारमा सार्बजनिक भएको छ । गायक तथा संगीतकार कमल खत्रीद्वारा संगीतवद्ध गीतमा शब्दहरू हिमांशु रायमाझी गोधुलीले लेखेका हुन्  ।

सार्वजनिक गीतको म्युजिक भिडियोमा गायिका तिवारीकै अभिनय रहेको छ भने  अभिनाश मानन्धरको छायांकन रहेको भिडियोमा डिन्सन शाहको सम्पादन छ ।
भिडियोलाई अनिल के मानन्धरले निर्देशन गरेका हुन् ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार