बिहिबार, माघ १३ २०७८

झण्डै ५ महिना पछि ठुलो संख्यामा सशस्त्रका एसपीको सरुवा(सुचीसहित )



  • नेपालदीप
  • आइतबार, पुष २५ २०७८
4.2K
SHARES

काठमाडौँ। सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी उपरीक्षक(एसपी)को सरुवा निकालेको छ । गत साउनमा नै सरुवा निकाल्नु पर्ने भए पनि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललको उदासिनता र संगठनप्रतिको असंवेदनशिलताका कारण सरुवा हुन सकेको थिएन् । गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनमा महानिरीक्षक खनालले झण्डै ५ महिना ढिला गरी सशस्त्रका एसपीको सरुवा निकालेका हुन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार