बिहिबार, माघ १३ २०७८

लोक सेवाले माग्यो साढे दुई सय नासुका पदका लागि दरखास्त आह्वान (विज्ञापनसहित )



  • नेपालदीप
  • बुधबार, पुष २८ २०७८
988
SHARES

काठमाडौं। लोक सेवा आयोगले झण्ड साढे दुई सय नायव सुब्बा (नासु) पदका लागि विज्ञापन खोलेको छ।

आयोगले बुधबार सूचना प्रकाशित गरी नायव सुब्बामा खुला र सामावेशी पदका लागि दरखास्त आह्वान गरेको छ। आगामी माघ १८ गतेसम्म दरखास्त दिन सकिनेछ।

नायव सुब्बाका लागि दरखास्त दिन १७ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपांगता भएका व्यक्तिका हकमा भने ४० वर्ष ननाघेको हुनुपर्नेछ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार