बिहिबार, माघ १३ २०७८

सुनको भाउमा निरन्तरको वृद्धि,आज कति पुग्यो तोलाको ?



  • नेपालदीप
  • शुक्रबार, पुष ३० २०७८
570
SHARES

काठमाडौँ। नेपाली बजारमा शुक्रबार पनि सुनको भाउ बढेको छ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो।

पछिल्लो चार दिनदेखि निरन्तर सुनको भाउ बढिरहेको छ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ७ सय रुपैयाँ पुगेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै चाँदीको भाउ पनि शुक्रबार प्रतितोला पाँच रुपैयाँले बढेको छ। चाँदी तोलाको १२६० रुप्रैयाँमा कारोबार भइरहेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार