बिहिबार, जेष्ठ ५ २०७९

पौडेल नेतृत्वको उच्चस्तरीय संयन्त्रको बैठक बस्दै, कोरोना रोकथामबारे सरकारलाई सुझाव दिने



  • नेपालदीप
  • सोमबार, माघ ३ २०७८
3.6K
SHARES

काठमाडौँ। सरकारलाई सुझाव दिने भन्दै बनेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्ने भएको छ। सोमबार बेलुकी समन्वय समितिको बैठक बस्ने बताइएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बालुवाटारमा भएको छलफलमा समन्वय समितिको बैठक बोलाउने सहमति भएको हो।

संयन्त्रले कोरोना रोकथामको लागि सरकारलाई केही महत्वपूर्ण सुझाव दिने बुझिएको छ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट