बिहिबार, जेष्ठ ५ २०७९

नेपाली कांग्रेस कार्यालयमा मुख्य सचिव पद रिक्त



  • नेपालदीप
  • बिहिबार, माघ १३ २०७८
1.9K
SHARES

काठमाडौं। नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेल बुधबार भएको राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि उक्त पद रिक्त हुन गएको हो ।यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई मनोनितबाट राष्ट्रिय सभामा ल्याउन चाहेका थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले पौडेल अस्वीकृत गरेकी थिइन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट