बिहिबार, जेष्ठ ५ २०७९

राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने



  • नेपालदीप
  • बिहिबार, माघ १३ २०७८
1.1K
SHARES

काठमाडौं। राष्ट्रिय सभाको बैठक माघ १७ गते सोमबार बस्ने भएको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमले बिहीबार सूचना जारी गर्दै माघ १७ गते सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने जनाएका छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट