बिहिबार, जेष्ठ ५ २०७९

नेपाली सेनाका विभिन्न प्राविधिक पदमा भर्ना खुल्यो(सूचनासहित )



  • नेपालदीप
  • सोमबार, चैत्र १४ २०७८
3.1K
SHARES

काठमाडौँ। नेपाली सेनाले अधिकृत स्तरका विभिन्न पदमा दरखास्त आव्हान गरेको छ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले आजको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै इच्छुकलाई दरखास्त दिन आह्वान गरेको हो।

सेनाले लेखा उप सेनानी, डाक्टर उप सेनानी, पाइलट उपसेनानीसहित प्राविधिक ट्रेडका लागि १ सय ९५ जना अधिकृतको दरखास्त आव्हान गरेको हो।

जसमा मेडिकल अधिकृत ५० जना र लेखा उप सेनानी ४० जना,
सैनिक उपचारिका १८ जना र कम्प्युटर प्राविधिक १६ जना, समाचार सम्पादक वाचक २ जना पनि माग गरिएको छ।

सबै पदका लागि आगामी वैशाख १३ गतेसम्म अनलाइनमार्फत् दर्खास्त दिन सकिने सूचनामा उल्लखे छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट