बिहिबार, जेष्ठ ५ २०७९

नेपाली सेनाले खोल्यो चार हजारका लागि भर्ना (विज्ञापनसहित)



  • नेपालदीप
  • बिहिबार, चैत्र १७ २०७८
2.9K
SHARES

काठमाडौं। नेपाली सेनाले चार हजार सैन्य पदका लागि दरखास्त आव्हान गरेको छ। नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले चार हजार सैन्य पदको दरखास्त आव्हान गरेको हो।

विभागका अनुसार खुलामा २ हजार ९८ नेपाली सेनाका सन्तति ११० महिला ३५८, जनजाति ५७२, मधेशी ५०५, दलित २ ७२ र पिछडिएको वर्गबाट ८५ जनाको माग गरिएको हो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट