बिहिबार, जेष्ठ ५ २०७९

अभिनेत्री वर्षा शिवाकोटी पनि आज विवाह बन्धनमा बाँधिने



  • नेपालदीप
  • शुक्रबार, बैशाख ९ २०७९
1.2K
SHARES

काठमाडौं। अभिनेत्री वर्षा शिवाकोटी आज विवाह बन्धनमा बाँधिने भएकी छन्। गोप्य रुपमा विवाह गर्न लागेकी उनका श्रीमानको बारेमा केही जानकारी बाहिरिएको छैन।

स्रोतका अनुसार उनी आफ्ना प्रेमीसँग विवाह गर्दै छिन् जो अमेरिकामा कार्यरत छन्। विवाहमा परिवार नजिकका आफन्त र उनका केही साथीहरूलाई मात्रै बोलाइएको छ।

हिजो मात्रै अर्की अभिनेत्री केकी अधिकारीले गोप्य रुपमा विवाह गरेकी थिइन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट