मंगलबार, असार १४ २०७९

माओवादीलाई भोट हाल्न परे हात काट्छु भन्ने श्रेष्ठले किन भने-‘रेणुलाई काँग्रेसले जिताउँछ’



  • नेपालदीप
  • शुक्रबार, बैशाख २३ २०७९
7.8K
SHARES

माओवादीलाई भोट हाल्न परे हात काट्छु भन्ने नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले यो पटक पनि महानगरको मेयरमा रेनु दाहाललाई जिताउने बताएका छन् ।

‘यो कास्टिङ मात्र हो। भरतपुरमा पाँच दलीय गठबन्धनले जित्छ,’ श्रेष्ठले भने। ‘कांग्रेस भरतपुरले रेनु दाहाल लगायत सिंगो टिमलाई जिताउँछ,’ उनले भने।

‘जगन्नाथ पौडेलजीलाई अनुरोध गर्न चाहन्छु। गुनासाहरु हाम्रा पनि थिए। यो पार्टी हो पार्टी। पार्टीको कमान्डरले निर्देशन गर्यो,अब सेनापतिले दिएको निर्देशन मान्नेछ।’

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट