बिहिबार, माघ १३ २०७८

प्रदेशसभाको अधिवेन अन्त्य



  • नेपालदीप
  • बिहिबार, चैत्र ६ २०७६
3.4K
SHARES

हेटाैँडा ।  वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईँले नेपालको संविधानको धारा १८३ को उपधारा–२ अनुसार प्रदेशसभाको चालु पाँचौं अधिवेशन बैठक आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको छ ।

वाग्मती प्रदेशमन्त्री परिषद्को सिफारिसमा प्रदेश प्रमुख प्रसाईँले अधिवेशन अन्त्य गरिएको सूचना सभामुख सानुकुमार श्रेष्ठलाई पठाउनुभएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले बताउनुभयो ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार