बिहिबार, जेष्ठ ५ २०७९

आज पनि घट्यो सुनको मूल्य,कतिमा हुँदैछ किनबेच ?



  • नेपालदीप
  • बुधबार, बैशाख २८ २०७९
570
SHARES

काठमाडौँ। नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजारमा आइपुगेको छ।तेजावी सुनको भाउ पनि प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।त्यस्तै बुधबार चाँदीको भाउमा पनि प्रतितोला ३० रुपैयाँको गिरावट देखिएको छ।

चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट