बिहिबार, जेष्ठ ५ २०७९

हिजो घटेको सुनको मूल्य आज फेरी ह्वात्तै बढ्यो



  • नेपालदीप
  • बिहिबार, बैशाख २९ २०७९
722
SHARES

काठमाडौं। नेपाली बजारमा आज सुन चाँदीकै भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सयले बढेको छ।

सुन मुल्य तोलाको ९७ हजार ८ सय कायम भएको छ। यस अघि हिजो एक हजारले घटेर तोलाको ९७ हजारमा कारोबार भएको थियो। त्यस्तै तेजावी सुनको मुल्य तोलाको ९७ हजार ३ सय निर्धारण भएको छ।

त्यस्तै चाँदीको मुल्य पनि बढेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १२ सय पुगेको महासंघले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट