बिहिबार, जेष्ठ ५ २०७९

काठमाडौं महानगरको मतगणना सुरु,मतगणनास्थलमा सुरक्षाकर्मीको सङ्ख्या बढाइयो



  • नेपालदीप
  • शनिबार, बैशाख ३१ २०७९
437
SHARES

काठमाडौं। महानगरपालिकाको मतगणना सुरु भएको छ। राजनीतिक दलका प्रतिनिधिहरू बीचको सहमतिपछि शनिबार बिहान ९:४० बाट मतगणना सुरु भएको हो।

सुरुवाती मतगणनामा वडा नम्बर १ र ३२ को मतगणना सुरु गरिएको छ। मतगणनास्थलमा सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ। हिजो शुक्रबार देशभर स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो। देशभरका विभिन्न स्थानीय तहको मतगणनाको ताजा परिणाम आउने क्रम जारी छ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट