
काठमाडौं । काठमाडौं महानगरपालिमा बालेन्द्र शाहले सुरुवाती अग्रता लिएका छन् ।
काठमाडौंको वडा नम्बर १ र ३२ को ७५ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रारम्भिक अग्रता लिएका छन् । अहिलेसम्म वडा नम्बर १ मा कांग्रेसकी सिर्जना सिंहले ८ भोट ल्याउँदा बालेन शाहले ७ भोट ल्याएर उनलाई पछ्याएका छन् । वडा नम्बर ३२ मा भने बालेनले ८ भोट ल्याउँदा कांग्रेस र एमालेलाई १-१ भोट मात्रै खसेको छ । हालसम्म बालेन शाहले १५ मत ल्याउँदा सिर्जना सिंहले ९ मत ल्याएर पछ्याइरहेकी छन् । वडा १ ५० भाेट गनदा बाले र का उ सिजृना ले बराबरी ११ मत ल्याएका छन् । एमालेकामेर उ केशव ले ९ पाएका छन । त्सै गरी वडा न २५ भाेट गन्दा बाले ११ सिर्जनाकाे ७ र स्थािपतकाे ४ भाेट अाएकाे छ । त्यसैगरि रापपालाई ३ भाेट अाएकाे
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।