
मोरङ । विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धन तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ। गठबन्धनका उम्मेदवार नागेश कोइरालाले प्रारम्भिक अग्रता लिएका छन्।
भर्खरै सुरू मतगणनामा कोइरालाले २५ मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार सागरकुमार थापाले ११ मत ल्याएर पछ्याइरहेका छन् । मेयरका स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ३ मत पाएका छन्। यो वडा नम्बर १ को सुरुवाति परिणाम हो।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।