मंगलबार, असार १४ २०७९

काठमाडौं महानगरपालिका मत गणना अपडेट : बालेनले कटाए १० हजार मत



  • नेपालदीप
  • मंगलबार, जेष्ठ ३ २०७९
1.4K
SHARES

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १० हजार मत कटाएका छन्। मंगलबार बिहानको गणनामा शाहले १० हजार २४१ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले ५ हजार ४५३ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ७४२ मत प्राप्त गरेकी छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट