मंगलबार, असार १४ २०७९

आज सुनको मूल्य ह्वात्तै घट्यो,कतिमा हुदैंछ किनबेच ?



  • नेपालदीप
  • बुधबार, जेष्ठ ४ २०७९
1.6K
SHARES

काठमाडौँ। सुनको भाउ आज ९ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ९५ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९६ हजार ७ सय रुपैयाँ थियो ।

यस्तै, चाँदीको भाउ पनि घटेको छ ।

तोलामा १० रुपैयाँले घटेर चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट