शुक्रबार, असोज २१ २०७९

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या



  • नेपालदीप
  • बुधबार, जेष्ठ ४ २०७९
3.8K
SHARES

काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। उनकाे दाँतमा समस्या देखिएकाे छ।

अस्वस्थताकै कारण मंगलबार बिहान उनी मदन भण्डरी र जीवराज आश्रितको स्मृति दिवसमा आयोजित कार्यक्रममा सहभागी हुन सकेनन। साथै उनी संसद बैठकमा समेत अनुपस्थित थिए।

मंगलबार उनि दात जाँच गराउन अस्पताल पुगेका थिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार