मंगलबार, असार १४ २०७९

आज सुन तोलाको कतिमा कारोबार हुदैंछ ?



  • नेपालदीप
  • बिहिबार, जेष्ठ ५ २०७९
1.3K
SHARES

काठमाडौँ। बिहीबार नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो।यससँगै छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ३ सय रुपैयाँ पुगेको छ।त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा पुगेको छ।

त्यस्तै बिहीबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट