मंगलबार, असार १४ २०७९

प्रदेश १ सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै



  • नेपालदीप
  • बुधबार, जेष्ठ २५ २०७९
874
SHARES

काठमाडौं। प्रदेश १ सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछ।

दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परर्शुराम खापुङले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिव गोपाल प्रसाद मैनालीले जानकारी दिए।

हिजो गण्डकी र कर्णाली प्रदेशले नीति तथा कार्यक्रम ल्याएका थिए। बागमती, मधेस र सुदूरपश्चिम प्रदेशले यसअघि नै नीति तथा कार्यक्रम ल्याइसकेका छन्।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट