
काठमाडौँ। टोकियोको हिनो सिटीस्थित तामा नदीमा डुबेर दुई नेपाली बालकको मृत्यु भएको छ।उक्त खोलामा डुबेर १३ र १४ बर्षका नेपाली बालकको मृत्यु भएको हो।उनीहरुलाई उद्धार गरेर अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको जनाइएको छ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।