मंगलबार, असार १४ २०७९

जापानमा खोलामा डुबेर दुई नेपाली बालककाे ज्यान गयो



  • नेपालदीप
  • सोमबार, असार ६ २०७९
741
SHARES

काठमाडौँ। टोकियोको हिनो सिटीस्थित तामा नदीमा डुबेर दुई नेपाली बालकको मृत्यु भएको छ।उक्त खोलामा डुबेर १३ र १४ बर्षका नेपाली बालकको मृत्यु भएको हो।उनीहरुलाई उद्धार गरेर अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको जनाइएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट