मंगलबार, असार १४ २०७९

सत्तारुढ गठबन्धनको बालुवाटारमा बैठक बस्दै



  • नेपालदीप
  • बुधबार, असार ८ २०७९
551
SHARES

काठमाडौँ। आज सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट