शुक्रबार, असोज २१ २०७९

प्रतिनिधि सभाकाे बैठक आज बस्दै, अध्यक्ष ओलीले सम्बोधन गर्ने



  • नेपालदीप
  • सोमबार, असार २० २०७९
1.8K
SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (साेमबार) बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन्।

प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले उनले साेमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाकाे बैठकमा सम्बोधन गर्ने जनाइएकाे छ। सम्बोधनका गर्नका लागि समय समेत माग गरिएको छ ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार