मंगलबार, माघ २४ २०७९

कोरोना विरुद्ध लड्न ज्याकमाले नेपाललाई सघाउने



  • नेपालदीप
  • शनिबार, चैत्र ८ २०७६
15K
SHARES

काठमाडौ । विश्व नागरिकको भुमिका खेल्दै छन विश्वका धनी व्यक्ती ज्याक मा । उनले कोरोना विरुद्ध लड्न नेपाल लगायत साउथ एसीयाका देशहरुलाई सहयोग गरेका छन ।

मन र धन दुवै भएको मान्छेले चाह्यो भने विश्वलाई सहयोग गर्न सक्छ । एउटा मान्छेले के पो गर्न सक्छ र भन्नेलाई चाह्यो भने गर्न सक्छ है भन्ने उदाहरण ज्याकमाले दिएका छन ।
उनले सोसल मिडियामा यस्तो लेखेकाछन । ‘गो एशिया हामी अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, मालदीव, मंगोलिया, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलंकामा आपतकालीन आपूर्ति एम मास्क, २१० के टेस्ट किटहरू, सुरक्षात्मक सूट, प्लस भेन्टिलेटर र थर्मामीटर दान गर्नेछौं। छिटो डेलिभर गर्नु सजिलो छैन, तर हामी यसलाई पूरा गर्नेछौं ।’

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार