
काठमाडौं । सशस्त्र प्रहरीका ४४ जना सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) र ६७ जना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) हरूको सरुवा भएको हो ।
आवश्यकताअनुसार लेखा समूहका ४४ जना असई र ६७ जना सईहरूको सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हेर्नुस् असईहरुको सरुवा सूची:
सशस्त्र प्रहरीका डिआइजीको एकैपटक ठुलो संख्यामा सरुवा, काे कहाँ ? (सूचीसहित)
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।