सोमबार, साउन ३० २०७९

आज फेरी ह्वात्तै बढ्यो सुनको भाउ,कतिमा हुदैछ कारोबार ?



  • नेपालदीप
  • बिहिबार, साउन १९ २०७९
684
SHARES

काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको हो।यससँगै छापावाल सुनको भाउ प्रतितोला ९६ हजार एक सय रुपैयाँमा पुगेको छ।त्यस्तै तेजावी सुनको भाउ पनि ९५ हजार ८ सय रुपैयाँमा पुगेको छ।

बिहीबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १२१० रुपैयाँमा कारोबार भइरहेको छ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार