सोमबार, साउन ३० २०७९

गैरजिम्मेवार सरकारका खेलौना सभामुखले महाअभियोग अलपत्र पारे



  • नेपालदीप
  • शुक्रबार, साउन २० २०७९
1.2K
SHARES

काठमाडौंमा आज भएको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको प्रस्ताव अघि नबढाएकोमा सभामुख अग्नी सापकोटा र सरकारको आलोचना गरेका छन ।

‘गैरजिम्मेवार सरकारका खेलौना सभामुख, आफ्नो टेबलमा भएको महाअभियोगको प्रस्तावको छिनोफानो गर्नु पर्दैन ?’ ओलीले भने, ‘‘मान्छेलाई डामेर छाड्ने, अभियोग लगाएर छाड्न ? तर त्यो अभियोगका बारेमा नबोल्ने ।’

आफूले चाहे अनुसारको नतिजा नआउने भएकाले सत्तारुढ गठबन्धनले महाअभियोग प्रस्तावलाई अघि नबढाएको बताएकाछन ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार